BIZMANDU
www.bizmandu.com

नेपाल बंगलादेश बैंकले खोल्यो काँडाघारीमा शाखा, सञ्जाल ९६ ठाउँमा पुग्यो

२०७७ असार १५

नेपाल बंगलादेश बैंकले खोल्यो काँडाघारीमा शाखा, सञ्जाल ९६ ठाउँमा पुग्यो
नेपाल बंगलादेश बैंकले खोल्यो काँडाघारीमा शाखा, सञ्जाल ९६ ठाउँमा पुग्यो


काठमाडौं। नेपाल बङ्गलादेश काठमाडौंको काँडाघारीमा शाखा खोलेको छ। वित्तीय क्षेत्रको सञ्जाल विस्तार रोकिएका बेला बैंकले शाखा खोलेको हो।

Tata
GBIME
Nepal Life

बैंकको यो ९६औं शाखा कार्यालय हो। शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले गरेका छन्।

शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन।   

बैंकको ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएम छन्।