BIZMANDU
www.bizmandu.com

डेढ महिनापछि खुलेको सेयर बजार: रातो देखियो सूचक, बैंकिङ र बीमा समूह सबैभन्दा बढी प्रभावित

२०७७ बैशाख ३०

डेढ महिनापछि खुलेको सेयर बजार: रातो देखियो सूचक, बैंकिङ र बीमा समूह सबैभन्दा बढी प्रभावित
डेढ महिनापछि खुलेको सेयर बजार: रातो देखियो सूचक, बैंकिङ र बीमा समूह सबैभन्दा बढी प्रभावित


काठमाडौं। डेढ महिनापछि खुलेको सेयर बजार सुरुवातबाट रातो देखिएको छ। लगानीकर्ताको निरन्तरको दबाबपछि खुलेको बजारमा कारोबार रकम पनि कम छ।

Tata
GBIME
Nepal Life

कमाउने कम्पनी साढे ११ बजेसम्म छैनन। अधिकांश समूहका सेयर कारोबार भएका छन्। 

सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि सेयर बजार बन्द थियो। सरकारले पुँजीबजार खोल्न दिने नीति लिएपछि मंगलबारबाट सर्तसहित कारोबार खुलेको हो।

जीवन बीमा र बैंकिङ सूचक धेरै घटेका छन्। अन्य उपसूचकहरु पनि रातो देखिएका छन्। बजार १ बजेसम्म खुल्ने छ।