BIZMANDU
www.bizmandu.com

सेयर बजार बन्द गरिने, १३ दिनपछि मात्र खुल्ने, ‘अत्यावश्यकमा नपरेकाले बन्द गरिने भइयो’

२०७६ चैत्र ७


काठमाडौं। बैंक तथा वित्तीय संस्था खुले पनि सेयर बजार भने बन्द हुने भएको छ। सरकारको अत्यावश्यक सूचीमा नपर्ने भएकाले सेयर बजार बन्द हुने भएको हो।

Tata
GBIME
Nepal Life

‘सेयर बजार अत्यावश्यक सूचीमा पर्दैन’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बिजमाण्डूसँग भने, ‘स्वास्थ्य संवेदनशीलतालाई हेरेर पुँजी बजार बन्द गर्नु पर्ने छ। हामी भीलि निर्णय गर्ने छौं।’ 

बिहीबार पनि बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सेयर बजारका लगानीकर्ता गठनबीचन यस बिषयमा छलफल भए थियो।

सरकारले अत्यावश्यकबाहेक अन्य नखुलाउन भनेको छ। प्रधानमन्त्रीले देशवासीलाई संवोधन गर्दै यस्तो भनेका हुन्। त्यही भएर सेयर बजार बन्द गरिने भएको हो।