BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले माग्यो ट्रेनी असिस्टेन्टमा १५० जना, स्नातकमा ५० प्रतिशत अंक अनिवार्य 

२०७६ फागुन ७

एनआइसी एसिया बैंकले माग्यो ट्रेनी असिस्टेन्टमा १५० जना, स्नातकमा ५० प्रतिशत अंक अनिवार्य 
एनआइसी एसिया बैंकले माग्यो ट्रेनी असिस्टेन्टमा १५० जना, स्नातकमा ५० प्रतिशत अंक अनिवार्य 


काठमाडौं। एनआइसी एसिया बैंकले १५० जना कर्मचारी माग गरेको छ। बैंकले काठमाडौं उपत्यका र बाहिरसमेत गरेर ठूलो संख्यामा कर्मचारी माग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। ब्यवस्थापनमा स्नातक गरेकाले जागिरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

उमेर १८ वर्ष पूरा भएर ३० वर्ष ननाघेको तथा स्नातकमा कम्तिमा ५० प्रतिशत अंक ल्याएकोले आवेदन दिन सक्नेछन्। बैंकले छनोट भएका कर्मचारीलाई सातैवटा प्रदेशका आफ्ना कार्यालयमा पठाउने छ।

बैंकको जागिरका लागि आउँदो ४ तारिखसम्म आवेदन दिइसक्नु पर्छ।