BIZMANDU
www.bizmandu.com

एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा, ३१९ पुग्यो शाखा

२०७६ फागुन ६

एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा, ३१९ पुग्यो शाखा
एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा, ३१९ पुग्यो शाखा

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकले धनुषाधाममा नयाँ शाखा स्थापना गरेको छ। ग्रामिण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थिती दरिलो बनाउन शाखा विस्तार गरेको बैंकले जनाएको छ।

शाखाको धनुषाधाम नगरपालिकका मेयर बालेश्वर मण्डलले उद्घाटन गरे। यो शाखा संचालनमा आएसँगै स्थानीयलाई बैंकिङ सुविधा सहज हुने बैंकले विश्वास लिएको छ। योसँगै बैंकको शाखा ३ सय १९ पुगेको छ। बैंकका ग्राहक २१ लाख छन्।