BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौडेल, वरिष्ठ सल्लाहकारमा न्यौपाने

२०७६ फागुन ४

नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौडेल, वरिष्ठ सल्लाहकारमा न्यौपाने
नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौडेल, वरिष्ठ सल्लाहकारमा न्यौपाने

Tata
GBIME

काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन्। यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए।

परिसंघका महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन्। परिसंघका अध्यक्ष सतीश कुमार मोरले परिसंघमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे।