BIZMANDU
www.bizmandu.com

लुम्बिनीमा टाटा नेक्सन किन्ने ग्राहकलाई भ्यालेन्टाइन स्पेशल कार्यक्रम

२०७६ फागुन ४

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सले लुम्बिनीमा भ्यालेन्टाइन डे कार्यक्रम गरेको छ।

नेक्सन गाडी खरिद गरेका ग्राहकलाई यो कार्यक्रम लक्षित गरिएको थियो। 'नाइट आउट विथ नेक्सन' नाम दिइएको सो कार्यक्रममा गायक रामकृष्ण ढकाल र मोडल अञ्जली अधिकारीले आफ्नो प्रस्तुति दिएका थिए।