BIZMANDU
www.bizmandu.com

एनआइसी एसियामा पुगे भेषराज खतिवडा, एजिएमबाट सहायक प्रमुख कार्यकारीमा पदोन्नति

२०७६ माघ १

एनआइसी एसियामा पुगे भेषराज खतिवडा, एजिएमबाट सहायक प्रमुख कार्यकारीमा पदोन्नति
एनआइसी एसियामा पुगे भेषराज खतिवडा, एजिएमबाट सहायक प्रमुख कार्यकारीमा पदोन्नति

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एसिया बैंकले सहायक प्रमुख कार्यकारी अधिकृतमा भेषराज खतिवडालाई नियुक्त गरेको छ। सिभिल बैंकमा सहायक महाप्रबन्धक रहेका खतिवडा एनआइसी गएका हुन्।

एनआइसी एसियाले पछिल्लो समय माथिल्लो ब्यवस्थापनमा कर्मचारी भर्ना गरिरहेको छ। 

खतिवडा एनआइसीकै उत्पादन हुन्। उनले त्यहाँ १२ वर्ष काम गरेर तत्कालिन किष्ट (अहिलेको प्रभु बैंक) मा गएका थिए। प्रभु बैंकपछि उनी सिभिल बैंक गएका थिए।

सिभिलमा उनी प्रमुख सञ्चालन अधिकृत थिए।