BIZMANDU
www.bizmandu.com

टाटा नेक्सन गाडी कर्पोरेट र बैंकिङको रोजाईमा, नेपाल एसबिआई र गोदावरी आइरनले किने

२०७६ पुष २३

टाटा नेक्सन गाडी कर्पोरेट र बैंकिङको रोजाईमा, नेपाल एसबिआई र गोदावरी आइरनले किने
टाटा नेक्सन गाडी कर्पोरेट र बैंकिङको रोजाईमा, नेपाल एसबिआई र गोदावरी आइरनले किने

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेक्सन गाडी व्यवसायिक क्षेत्रको रोजाईमा परेको छ। टाटाको नेपाल आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार नेपाल एसबिआई बैंक र गोदावरी आइरन स्टोर हेटौंडाले नेक्सन गाडी किनेका छन्।

कम्पनीका अनुसार अन्य बैंक तथा वित्तिय संस्थाले समेत नेक्सन गाडी अग्रिम बुकिङ गरेका छन्। नेक्सनका ६ वटा भेरियन्टहरु डिजल र पेट्रोल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

टाटाले नयाँ वर्षमा नयाँ कार किन्ने ग्राहकलाई जुनसुकै गाडी एक्सचेन्ज गर्दा एक लाख रुपैयाँसम्म बोनश र एक जोडीलाई स्योर सर्ट सिंगापुरमा क्रुजमा डिनर पाउने कम्पनीले जनाएको छ।