BIZMANDU
www.bizmandu.com

नेपाल एसबिआइ बैंकको साधारणसभाले पारित गर्यो १६.८४ प्रतिशत लाभांस

२०७६ मंसिर २९


काठमाडौं। नेपाल एसबिआइ बैंकको बार्षिक साधारणसभाले गत बर्षको नाफाबाट चुक्ता पूँजीको १६.८४ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले ६ प्रतिशत वोनश शेयर र १०.८४ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव गरेको थियो। 

बैंकले गत बर्ष २ अर्ब २९ करोड खुद नाफा गरेको थियो।