BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा शाखा खोल्यो

२०७६ मंसिर १६

Tata
GBIME
Nepal Life

काठमाडौं। सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा विस्तारपछि  बैंकको कुल शाखा सञ्जाल संख्या १७५ पुगेको छ।