BIZMANDU
www.bizmandu.com

विषादियुक्त भेटिएपछि तीन सय किलो सिमी नष्ट,  केही तरकारीको मूल्य सस्तियो, उपभोक्तालाई राहत

२०७६ मंसिर १५

विषादियुक्त भेटिएपछि तीन सय किलो सिमी नष्ट,  केही तरकारीको मूल्य सस्तियो, उपभोक्तालाई राहत
विषादियुक्त भेटिएपछि तीन सय किलो सिमी नष्ट,  केही तरकारीको मूल्य सस्तियो, उपभोक्तालाई राहत

Tata
GBIME
Nepal Life

काठमाडौं। उपभोग गर्नै नहुने स्तरको विषादिको मात्रा पाइएपछि कालीमाटी तरकारी बजारमा करिब तीन सय किलो सिमी नष्ट गरिएको छ । त्यो सिमी सर्लाहीबाट काठमाडौं ल्याइएको थियो । 

विषादि अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले गरेको आठ प्रकारका तरकारीमा गरेको परीक्षणमा सिमी खान अयोग्य फेला परेपछि नष्ट गरिएको हो । सर्लाही र धादिङमाबाट आएको तरकारीमा विषादिको मात्रा धेरै देखिएको प्रयोगशालाले जनाएको छ । सर्लाहीबाट आएको सिमी खान अयोग्य ठहर्याएको छ भने धादिङको सिमीलाई तीन दिनपछि मात्रै बेच्न सकिने सुझाएको छ । 

सर्लाहीको सिमीमा अर्गानोफस्फेट समूहको विषादि बढी देखिएको थियो भने धादिङको सिमीमा कार्वामेटको मात्रा बढी पाइएको प्रयोगशालाले जनाएको छ । सर्लाहीको सिमीमा ९७.२८ प्रतिशत अर्गानोफस्फेट समूहको विषादि र कार्वामेटको मात्रा २२.५४९ प्रतिशत पाइएको छ । धादिङको सिमीमा १५.९६ प्रतिशत अर्गानोफस्फेट र कार्वामेटको मात्रा ३६.०३ प्रतिशत पाइएको छ ।  

कालीमाटी मन्डीमा बिक्रीका लागि आएका तरकारीका नमुना लिएर प्रयोगशालाले विषादिको मात्रा जाँच गर्ने गरेको छ । जसमा ३५ प्रतिशतसम्म विषादि भएको तरकारीलाई खान योग्य ठहर्याएउँछ भने त्यसभन्दा बढि मात्रा भए तीन दिन बेच्न रोक्ने वा नष्ट गर्न लगाउँछ । विषादिको मात्रा ४५ प्रतिशतभन्दा बढी भएका तरकारीलाई नष्ट गर्न सिफारिस गरिन्छ । 

विस्तारै सस्तिँदै 
हिउँद पनि तरकारीमा चर्को मूल्य तिर्न बाध्य उपभोक्ताले राहतको सास फेर्न पाउने भएका छन् । विस्तारै तरकारीको मूल्य घट्दो क्रममा गएको छ ।

विस्तारै भाउ घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दुई सातायता मूल्य तुलनात्मक रूपमा घट्ने क्रममा छ । गत साताको तुलनामा आइतबार तरकारीको थोक मूल्य ३.५३ प्रतिशत देखि ५५.२६ प्रतिशत सम्म घटेको छ । हरियो धनियाँ सबैभन्दा सस्तिएको छ भने काउली पनि केही सस्तो भएको छ ।  

हरियो धनियाँको मूल्य ५५. २६ प्रतिशत घटेको छ । अघिल्लो साता १९० रुपैयाँ थोक मूल्य रहेको हरियो धनियाँ आइतबार ८५ रुपैयाँमा झरेको छ । ७८ रूपैयाँ प्रतिकेजी पर्ने बन्दाको थोक मूल्य ५५ रुपैयाँमा झरेको छ भने काउली ३.५३ प्रतिशतले घटेर आइतबार ८२ रुपैयाँ केजीमा झरेको छ । गत साता काउलीको थोक मूल्य प्रतिकेजी ८२ रुपैयाँ थियो।  

विस्तारै बेंसीका उत्पादन बजारमा आउन थालेसँगै मूल्य घट्न थालेको कालीमाटीका थोक व्यवसायी गीता आचार्यले बताए । 'देशभित्रैका तरकारी बजारमा आउन थालेयता अलि सस्तिन थालेको हो,' उनले भने, 'पोहोर यो बेला जति धेरै आन्तरिक उत्पादन बजारमा आउँथ्यो, त्यो तुलनामा भने अझै आउन थालेको छैन ।'

तुलनात्मक थोक मूल्य विवरण

 

मंसिर १, २०७६

मंसिर १५, २०७६

 

कृषि उपज

ईकाइ

‌‌‌‍औसत मूल्य

औसत मूल्य

प्रतिशत तुलना

गोलभेडा ठूलो(नेपाली)

केजी

६८

५५

-१९.१२

ठूलो गोलभेडा(भारतीय)

केजी

६८

५५

-१९.१२

गोलभेडा सानो

केजी

३८

३३

-१३.१६

गोलभेडा सानो(टनेल)

केजी

३८

४५

१८.४२

अालु रातो

केजी

४६

४६

आलु रातो(भारतीय)

केजी

३४

३६

५.८८

आलु सेतो

केजी

४१

४१

प्याज सुकेको

केजी

१५५

१६५

६.४५

गाजर(लोकल)

केजी

११५

९८

-१४.७८

बन्दा(लोकल)

केजी

७८

५५

-२९.४९

काउली (लोकल)

केजी

९५

८८

-७.३७

काउली (तराइ)

केजी

८५

८२

-३.५३

मुला सेतो(लोकल)

केजी

३८

४२

१०.५३

सेतो मुला(हाइब्रीड)

केजी

३८

४२

१०.५३

भन्टा लाम्चो

केजी

४८

३८

-२०.८३

भन्टा डल्लो

केजी

४८

३८

-२०.८३

बोडी(तने)

केजी

९८

५५

-४३.८८

मकै बोडी

केजी

५८

५५

-५.१७

मटरकोसा

केजी

८८

११५

३०.६८

घिउ सिमी(लोकल)

केजी

१०५

११५

९.५२

घिउ सिमी(हाइब्रीड)

केजी

१०५

११५

९.५२

घिउ सिमी(राजमा)

केजी

९८

९८

टाटे सिमी

केजी

१०५

९८

-६.६७

तीते करेला

केजी

७८

६५

-१६.६७

लौका

केजी

६८

५२

-२३.५३

परवर(लोकल)

केजी

६८

७८

१४.७१

फर्सी पाकेको

केजी

४२

४२

हरियो फर्सी(डल्लो)

केजी

५५

५५

भिन्डी

केजी

९८

६८

-३०.६१

पिँडालु

केजी

५५

५५

इस्कुस

केजी

१२

२८

१३३.३३

रायो साग

केजी

५५

३५

-३६.३६

पालुंगो साग

केजी

१०५

९५

-९.५२

चमसुरको साग

केजी

१०५

९५

-९.५२

तोरीको साग

केजी

५५

५५

मेथीको साग

केजी

१०५

९५

-९.५२

प्याज हरियो

केजी

१४५

९५

-३४.४८

बकुल्ला

केजी

११५

९५

-१७.३९

तरूल

केजी

७८

५५

-२९.४९

च्याउ(कन्य)

केजी

१७५

१७५

च्याउ(डल्ले)

केजी

३९५

३९५

ब्रोकाउली

केजी

१०५

८५

-१९.०५

चुकुन्दर

केजी

८५

८५

जिरीको साग

केजी

१०५

५५

-४७.६२

सेलरी

केजी

२४५

२४५

पार्सले

केजी

२४५

२४५

सौफको साग

केजी

१०५

९५

-९.५२

पुदीना

केजी

२४५

२४५

गान्टे मूला

केजी

५५

५५

इमली

केजी

१३५

१३५

तामा

केजी

११५

११५

तोफु

केजी

९५

९५

गुन्दुक

केजी

२३५

२३५

केरा

दर्जन

८५

८५

कागती

केजी

१२५

१४५

१६.

सुन्तला(नेपाली)

केजी

७८

८५

८.९७

काँक्रो(लोकल)

केजी

१२५

९८

-२१.६

काँक्रो(हाइब्रीड)

केजी

९५

४५

-५२.६३

लप्सी

केजी

५५

५५

अदुवा

केजी

१४५

१२५

-१३.७९

खु्र्सानी सुकेको

केजी

३४५

३४५

खु्र्सानी हरियो

केजी

४८

४८

खुर्सानी हरियो(अकबरे)

केजी

१५५

१८५

१९.३५

भेडे खु्र्सानी

केजी

१०५

६५

-३८.१

लसुन हरियो

केजी

१४५

१४५

हरियो धनिया

केजी

१९०

८५

-५५.२६

लसुन सुकेको चाइनिज

केजी

१९५

१९५

लसुन सुकेको नेपाली

केजी

१९५

१९५

खुद्रामा अझै घटेन   
तरकारीको थोकमा मूल्य घटेको भए पनि खुद्रा मूल्यमा अझै उलेख्य घट्न सकेको छैन । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार यस्तो देखिएको हो । काँक्राको थोक मूल्य ५२.६२ प्रतिशत घटेको भए पनि खुद्रामा भने ३२ प्रतिशतले मात्रै घटेको छ । अन्य तरकारीमा पनि थोकमा धेरै घटेको भए पनि तुलनात्मक रूपमा खुद्रा मूल्यमा भने खासै ठूलो अन्तर देखिँदैन ।

तुलनात्मक खुद्रा मूल्य विवरण

 

मंसिर १, २०७६

मंसिर १५, २०७६

 

कृषि उपज

ईकाइ

‌‌‌‍औसत मूल्य

औसत मूल्य

प्रतिशत तुलना

गोलभेडा ठूलो(नेपाली)

केजी

९५

९५

ठूलो गोलभेडा(भारतीय)

केजी

९५

९५

गोलभेडा सानो

केजी

५५

५५

गोलभेडा सानो(टनेल)

केजी

७५

७५

आलु रातो

केजी

६५

६५

आलु रातो(भारतीय)

केजी

४८

५५

१४.५८

आलु सेतो

केजी

५५

५५

प्याज सुकेको

केजी

१७५

१९५

११.४३

गाजर(लोकल)

केजी

१३५

१२५

-७.४१

बन्दा(लोकल)

केजी

१०५

८५

-१९.०५

काउली स्थानिय

केजी

१२५

१२५

काउली तरार्इ

केजी

१०५

१०५

मूला सेतो(लोकल)

केजी

५५

६५

१८.१८

सेतो मूला(हाइब्रीड)

केजी

५५

६५

१८.१८

भन्टा लाम्चो

केजी

७५

५५

-२६.६७

भन्टा डल्लो

केजी

७५

५५

-२६.६७

बोडी(तने)

केजी

१२५

८५

-३२.

मकै बोडी

केजी

८५

८५

मटरकोसा

केजी

१०५

१४५

३८.१

घिउ सिमी(लोकल)

केजी

१३५

१४५

७.४१

घिउ सिमी(हाइब्रीड)

केजी

१३५

१४५

७.४१

घिउ सिमी(राजमा)

केजी

१२५

१२५

टाटे सिमी

केजी

१३५

१२५

-७.४१

तितो करेला

केजी

१०५

९५

-९.५२

लौका

केजी

९५

७५

-२१.०५

परवर(लोकल)

केजी

९५

१०५

१०.५३

फर्सी पाकेको

केजी

५५

५५

हरियो फर्सी(डल्लो)

केजी

८५

८५

भिन्डी

केजी

१२५

१०५

-१६.

पिँडालु

केजी

७५

७५

इस्कुस

केजी

३५

३५

रायो साग

केजी

६५

४५

-३०.७७

पालुंगो साग

केजी

११५

११५

चमसुर साग

केजी

११५

११५

तोरी साग

केजी

६५

६५

मेथी साग

केजी

११५

११५

प्याज हरियो

केजी

१५५

११५

-२५.८१

बकुल्ला

केजी

१३५

१२५

-७.४१

तरूल

केजी

९५

८५

-१०.५३

च्याउ(कन्य)

केजी

१९५

१९५

च्याउ(डल्ले)

केजी

४१५

४१५

ब्रोकाउली

केजी

१३५

१२५

-७.४१

चुकन्दर

केजी

१०५

१०५

जिरीको साग

केजी

११५

६५

-४३.४८

सेलरी

केजी

२९०

२९०

पार्सले

केजी

२९०

२९०

सौफको साग

केजी

११५

११५

पुदीना

केजी

२९०

२९०

गान्टे मुला

केजी

६५

६५

इमली

केजी

१४५

१४५

तामा

केजी

१४५

१४५

तोफु

केजी

१०५

१०५

गुन्दुक

केजी

२७५

२७५

कागती

केजी

१९०

१९०

काँक्रो(लोकल)

केजी

१५५

१३५

-१२.९

काँक्रो(हाइब्रीड)

केजी

१२५

८५

-३२.

लप्सी

केजी

७५

७५

अदुवा

केजी

२२५

१९०

-१५.५६

खु्र्सानी सुकेको

केजी

३९०

३९०

खु्र्सानी हरियो

केजी

६५

६५

खुर्सानी हरियो(अकबरे)

केजी

१९०

२१०

१०.५३

भेडे खु्र्सानी

केजी

१२५

८५

-३२.

लसुन हरियो

केजी

१६५

१५५

-६.०६

हरियो धनिया

केजी

२०५

१०५

-४८.७८

लसुन सुकेको (चाइनिज)

केजी

२४५

२४५

लसुन सुकेको (नेपाली)

केजी

२४५

२४५