BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइले दियो विद्यालयलाई २ कम्युटर र प्रिन्टर

२०७६ मंसिर ५


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत तनहूँको ब्यास नगरपालिका १२ बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ। 

Tata
GBIME
Nepal Life

बिहिबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई सामग्री हस्तान्तरण गरेका छन्।