BIZMANDU
www.bizmandu.com

ग्राहकलाई उपचारमा छुट दिन सिटिजन्स बैंकको चिरायू हस्पिटलसँग समझदारी

२०७६ मंसिर २


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रालि बसुन्धराबिच समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट उपलब्ध हुने छ।

सम्झौतापछि बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा छुट पाउने छन्।