BIZMANDU
www.bizmandu.com

बजारमा नक्कली नोटको विगविगी, प्रहरीले सतर्क हुन भन्यो, कसरी छामेरै चिन्ने सक्कली/नक्कली?

२०७६ कात्तिक ४

Tata
GBIME
Nepal Life

काठमाडौँ। प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएको खुलेको छ। 

उनीहरुको साथबाट प्रहरीले एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्यारइसकेको बताएका छन्। प्रहरीले नोटको कारोबार गर्दा सतर्क हुन पनि सबैलाई आग्रह गरेको छ।

कसरी चिन्ने सक्कली र नक्कली?

 

DV.load(“https://www.documentcloud.org/documents/4953265-Process-to-Identify-Fake-Notes-2.js”, {
width: 810,
height: 600,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-4953265-Process-to-Identify-Fake-Notes-2”
});