BIZMANDU
www.bizmandu.com

सनराइज बैंकको प्रभातफेरी, १२औं बार्षिक उत्सव मनायो

२०७६ कात्तिक ३

सनराइज बैंकको प्रभातफेरी, १२औं बार्षिक उत्सव मनायो
सनराइज बैंकको प्रभातफेरी, १२औं बार्षिक उत्सव मनायो

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले  आफ्नो  १२औं वार्षिक उत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। 

“समृद्घ नेपालको सहयात्रामा सन्राइज बैंक( हामी सँगसँगै” भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो। 

प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरm भइ नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर,  रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको थियो। 

कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरm दिपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठ्माडौं भरिका शाखाहरmबाट करिब ५०० कर्मचारीहरmको उपस्थिती रहेको थियो।