BIZMANDU
www.bizmandu.com

अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँको शेयर जारी गर्दै, शेयर निष्काशन गर्न प्रकृया अगाडि बढायो

२०७६ असोज २८

अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँको शेयर जारी गर्दै, शेयर निष्काशन गर्न प्रकृया अगाडि बढायो
अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँको शेयर जारी गर्दै, शेयर निष्काशन गर्न प्रकृया अगाडि बढायो


काठमाडौं। अजोड इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ। कम्पनीले ३० लाख कित्ता शेयर जारी गर्न लागेको हो। 

Tata
GBIME
Nepal Life

शेयर जारी गर्नका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्। शेयर जारीपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ।