BIZMANDU
www.bizmandu.com

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले पाए औषधिउपचार बीमाको पैसा

२०७६ भदौ ३०

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले पाए औषधिउपचार बीमाको पैसा
कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले पाए औषधिउपचार बीमाको पैसा

काठमाडौं। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको एक लाख बराबरको औषधोपचार तथा १० लाख बराबरको घातक रोगको उपचारको बीमा रकम हस्तान्तरण गरिएको छ। 

Tata
GBIME
Nepal Life

हालसम्म ८५३ जना सञ्चयकर्ता विरामीहरुका लागि तीन करोड ८८ लाख बराबरको बीमा दावी भूक्तानी समेत गरिसकिएको छ। 

८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिव ४० लाख बराबरको घातक रोगको औषधोपचार खर्च प्रदान गरिएको छ। यसरी बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्त बहादुर देउला, सावित्रि आचार्य, शान्त बहादुर भुजेल र लेखनाथ खतिवडा छन्।