BIZMANDU
www.bizmandu.com

सिटी एक्सप्रेस र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भूक्तानीका लागि सम्झौंता

२०७६ भदौ १९

काठमाडौं।सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भूक्तानी सेवा सुरु भएको छ।यो प्रणालीमा ८० भन्दा बढी बैंक तथा वित्तिय संस्था आवद्ध भएका छन्।

Tata
GBIME
Nepal Life

यो सेवा अन्तर्गत सिटी एक्सप्रेसका रेमिटेन्स कारोबार कनेक्ट आइपिएस इपेमेन्टमार्फत रियल टाइममा भूक्तानी गर्न मिल्नेछ।यो सम्झौंतापत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह र सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे।