BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले भिएस निकेतन स्कुलमा एटीएम खोल्यो, ७८ वटा पुग्यो एटीएम

२०७६ साउन २८

Tata
GBIME

काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम खोलेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल  तथा भिएस निकेतनका उबिन  पोखरेलले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरे। यो एटीएमबाट स्कूलका  सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित हुने बैंकले जनाएको छ।बैंकको एटीएम ७८ वटा पुगेको छ।