BIZMANDU
www.bizmandu.com

म्याक लुब्रिकेन्टसको डिलर भेला, बजार हिस्सा बढाउन अझै एग्रेसिभ हुने

२०७६ असार ३१

म्याक लुब्रिकेन्टसको डिलर भेला, बजार हिस्सा बढाउन अझै एग्रेसिभ हुने
म्याक लुब्रिकेन्टसको डिलर भेला, बजार हिस्सा बढाउन अझै एग्रेसिभ हुने

Tata
GBIME
Nepal Life

काठमाडौं।सिप्रदी ट्रेडिङ र भारत पेट्रोलियमले म्याक लुब्रिकेन्टसको डिलर मिट गरेको छ।मुलुकभरमा आधिकारिक डिलर भेलामा सहभागी भएका थिए।

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बजार हिस्सा बढाउन अझै एग्रेसिभ रणनीति अख्तियार गर्ने बताए।भारत पेट्रोलियमका नेपालका प्रवन्धक मुकुन्द धमलाले म्याकका लागि नेपालको बजार महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा सिप्रदीका सहायक प्रवन्धक रोशनकुमार श्रेष्ठले कम्पनीले बजार हिस्सा बढाउन लिएको रणनीतिका बारेमा जानकारी दिए।कार्यक्रममा सिप्रदीका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले गुणस्तरीय उत्पादन बिक्री गरेर उत्कृष्ट भएका डिलरलाई बधाई दिए।