BIZMANDU
www.bizmandu.com

गोगंबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल, दशै अघि संचालनमा आउने मलको पसल बिक्री खुल्ला

२०७६ असार २२

गोगंबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल, दशै अघि संचालनमा आउने मलको पसल बिक्री खुल्ला
गोगंबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल, दशै अघि संचालनमा आउने मलको पसल बिक्री खुल्ला

Tata
GBIME
Nepal Life

काठमाडौं। दैनिक करिब ४० हजार मानिसहरुको आवतजावत हुने काठमाडौंको गोङ्गबु बसपार्कभित्र अत्याधुनिक लोत्से मल निर्माण सुरु भएको छ।

एउटै छाना मुनि २ सिनेमा हल, २ ब्याङ्वेट हल, रेष्टुरेन्ट/फुड कोर्ट, प्रशस्त पार्किङ्ग सुविधाका साथै अरु पनि सुविधा भएको मल दशै अघिनै संचालनमा आउनेछ।यो मलमा ८० वटा पसल मात्रै बिक्री हुन बाँकी छ।

कम्पनीका अनुसार पसल किन्दा २७ वर्षको लिज अवधि रहने र ५० प्रतिशत फाइनान्सिङको सुविधा छ।यो वाहेक मलले पसल किन्दा तीन जनाले सुजुकी भिटारा ब्रेजा,स्वीफ्ट र वागन आर पाउने कम्पनीले जनाएको छ।