BIZMANDU
www.bizmandu.com

जनता बैंकले धनगढीका हावाहुरी पीडितलाई डेढ लाख सहयोग

२०७६ असार ६

जनता बैंकले धनगढीका हावाहुरी पीडितलाई डेढ लाख सहयोग
जनता बैंकले धनगढीका हावाहुरी पीडितलाई डेढ लाख सहयोग

Tata
GBIME
Nepal Life

काठमाडौं। जनता बैंकले धनगढीका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोषमा बैंकले डेढ लाख रुपैयाँ नगद दिएको हो। बैंकका सुदुरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले उपप्रमुख सुशीलामिश्र भट्टलाई नगद हस्तान्तरण गरे।यो रकम पीडितको पुर्नस्थापनाको क्षेत्रमा  खर्च गर्ने बैंकले जनाएको छ।