BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंकको पानवारी शाखा मूख्य मन्त्रीले उद्घाटन गरे

२०७६ जेठ १२

राष्ट्रिय बाणिज्य बैंकको पानवारी शाखा मूख्य मन्त्रीले उद्घाटन गरे
राष्ट्रिय बाणिज्य बैंकको पानवारी शाखा मूख्य मन्त्रीले उद्घाटन गरे

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले सुनसरीकी पानवारीमा शाखा खोलेको छ। प्रदेश नम्बर १ का मूख्य मन्त्री शेरधन राईले धरान ६ स्थित पानवारीको शाखा उद्घाटन गरेका छन्। 

अब बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ। शाखाको कारोबार भने बैशाख ३० गतेबाट संचालन भएको थियो ।