BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंकले एकैदिन पाँच वटा शाखा खोल्यो, शाखा २८१ पुग्यो

२०७६ बैशाख ११

एनआईसी एशिया बैंकले एकैदिन पाँच वटा शाखा खोल्यो, शाखा २८१ पुग्यो
एनआईसी एशिया बैंकले एकैदिन पाँच वटा शाखा खोल्यो, शाखा २८१ पुग्यो


काठमाडौं। एनआईसी एशिया बैंकले एकैदिन पाँच वटा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले पूरानो ठिमी, गोठाटार, सूर्य विनायक, सतुंगल र बारा जिल्लाको फेटामा शाखा खोलेको छ।

Tata
GBIME
Nepal Life

योसँगै बैंकको शाखा  २ सय ८१ पुगेको छ। बैंकको २ सय ८९ एटिमए, ४० वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाई छ।