BIZMANDU
www.bizmandu.com

एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा पनि, वाइकका साथै एसेसरिज सहज हुने

२०७६ बैशाख ११

एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा पनि, वाइकका साथै एसेसरिज सहज हुने
एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा पनि, वाइकका साथै एसेसरिज सहज हुने


अर्घाखाँची। बजाज मोटरसाइकलको अधिकृत वितरक एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा शोरुम खोलेको छ। कम्पनीले बस्याल ब्रदर्श अटोलिंकलाई सब डिलरमा नियुक्त गरेपछि शोरुम संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ।कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, “देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं । त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।”