BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच बैंकास्योरेन्स सम्झौता

२०७५ चैत्र २८

सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच बैंकास्योरेन्स सम्झौता
सिटिजन्स बैंक र महालक्ष्मी लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफइन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्। 

Tata
GBIME

सम्झौतापछि बैंकका ग्राहकहरुले कुनैपनि शाखाबाट महालक्ष्मीको जीवन बीमा गर्न, त्यसको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन्।