BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूले खोल्यो एकै पटक ८ ठाउँमा शाखा, यी हुन् नयाँ शाखा कार्यालय

२०७५ चैत्र १८

बैंक अफ काठमाण्डूले खोल्यो एकै पटक ८ ठाउँमा शाखा, यी हुन् नयाँ शाखा कार्यालय
बैंक अफ काठमाण्डूले खोल्यो एकै पटक ८ ठाउँमा शाखा, यी हुन् नयाँ शाखा कार्यालय

काठमाडौं। बैंक अफ काठमाण्डूले एकै पटक ८ वटा शाखा खोलेको छ। बैंकले ईन्द्रसरोवर, गढीमाइ, तीनपाटन, इस्मा, छिन्नमस्ता, मालिका, खनियाबास, पातारासी, जुम्ला गाँऊपालिकामा शाखा खोलेको हो।

Tata
GBIME
Nepal Life

बैंकले पुससम्म ८० अर्ब २१ करोड निक्षेप परिचालन गरी कुल कर्जा ७३ अर्ब ५३ करोड रुपैयाँ प्रवाह गरेको छ। हाल बैंकले ८४ शाखा छन्। बैंकका ७५ एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टर पनि छन्।