BIZMANDU
www.bizmandu.com

चार लाख रुपैयाँ पर्ने बाइक रनर हक नेपाली बजारमा, २०० सिसी क्षमता

२०७५ चैत्र १२

चार लाख रुपैयाँ पर्ने बाइक रनर हक नेपाली बजारमा, २०० सिसी क्षमता
चार लाख रुपैयाँ पर्ने बाइक रनर हक नेपाली बजारमा, २०० सिसी क्षमता

काठमाडौं। रनर अटोमोबिल्स् लिमिटेडको नेपाली विक्रेता रमन मोटर्स प्रलिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले १ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको  टर्क निकाल्ने कम्पनीको भनाई छ। 

यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ। यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ छ।