BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकले खोल्यो चन्द्रपुरमा शाखा, ७५ ठाउँमा सञ्जाल

२०७५ चैत्र १२

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा शाखा खोलेको छ। बैंकको यो ७५औं शाखा हो। 

Tata
GBIME
Nepal Life

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृतश्री प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका छन्।