BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकले खोल्यो घोराही र गुलरीयामा शाखा, ११४ ठाउँमा शाखा 

२०७५ चैत्र ११

काठमाडौं। मुक्तिनाथ विकास बैंकले दाङको घोराही र वर्दियाको गुलरीयामा दुई शाखा कार्यालय विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

घोराही शाखाको समुद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका छन्। गुलरीया शाखाको उद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका छन्। 

बैंकको अब शाखा संख्या ११४ पुगेको छ। बैंकका २२ वटा एटिएम छन्।