BIZMANDU
www.bizmandu.com

गोर्खाज फाइनान्सको ब्रान्ड एम्वेसडरमा गायिका मेलिना राई नियुक्त

२०७५ चैत्र ८

गोर्खाज फाइनान्सको ब्रान्ड एम्वेसडरमा गायिका मेलिना राई नियुक्त
गोर्खाज फाइनान्सको ब्रान्ड एम्वेसडरमा गायिका मेलिना राई नियुक्त

काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ। 

Tata
GBIME
Nepal Life

फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुक्रबार राईलाई संस्थाको व्यवसाय प्रवद्र्धन गर्ने उद्वेश्यले एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो। 

सम्झौतापत्रमा फाइनान्सका प्रमख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन्।