BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको कार्ड होल्डरलाई हरेक भुक्तानीमा १० प्रतिशत नगद फिर्ता स्किम

२०७५ चैत्र ८

एभरेष्ट बैंकको कार्ड होल्डरलाई हरेक भुक्तानीमा १० प्रतिशत नगद फिर्ता स्किम
एभरेष्ट बैंकको कार्ड होल्डरलाई हरेक भुक्तानीमा १० प्रतिशत नगद फिर्ता स्किम

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ। आफ्ना कार्डहोल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने बैंकले नजाएको छ। 

Tata
GBIME
Nepal Life

रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुने बैंकले विज्ञप्तिम उल्लेख गरेको छ। 

एभरेष्ट बैंकको ग्राहकहरुको संख्या १० लाखभन्दा माथि छ। बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ।