BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकले सरसफाइका लागि इटहरीमा डस्टबिन वितरण गर्यो

२०७५ फागुन ८

मुक्तिनाथ विकास बैंकले सरसफाइका लागि इटहरीमा डस्टबिन वितरण गर्यो
मुक्तिनाथ विकास बैंकले सरसफाइका लागि इटहरीमा डस्टबिन वितरण गर्यो

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ। 

Tata
GBIME
Nepal Life

ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालयलाई डस्टबीन वितरण गरेको हो।