BIZMANDU
www.bizmandu.com

इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले लिए सपथ, केही दिनभित्रै संचालनमा आउने

२०७५ फागुन १

इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले लिए सपथ, केही दिनभित्रै संचालनमा आउने
इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले लिए सपथ, केही दिनभित्रै संचालनमा आउने


काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्र बैंकका गभर्नर डा चिरंजीबी नेपालले अग्रवाललाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

Tata
GBIME
Nepal Life

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठ, बैंकका संचालक चन्द्रप्रसाद ढकाल,नुमनाथ पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे उपस्थित थिए। बैंकले वित्तिय कारोबार संचालन गर्न आवश्यक सबै तयारी पूरा गरिसकेको र केही दिनमै संचालनमा आउने जनाएको छ।