BIZMANDU
www.bizmandu.com

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा श्रेष्ठ चयन, पन्त सिइओ भएपछि श्रेष्ठलाई ल्याइयो

२०७५ मंसिर २५

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा श्रेष्ठ चयन, पन्त सिइओ भएपछि श्रेष्ठलाई ल्याइयो
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा श्रेष्ठ चयन, पन्त सिइओ भएपछि श्रेष्ठलाई ल्याइयो

काठमाडौं। नेपाल क्लियरिङ हाउसको सञ्चालक समिति सदस्यमा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीको ११९औं सञ्चालक समिति बैठकलेले रिलायन्स फाइनान्सका डेपुटी प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालक समिति सदस्यमा चयन गरेको हो।

यसअघि सञ्चालक रहेका सुनिल पन्त बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भएका कारण उनको ठाउँमा श्रेष्ठलाई ल्याइएको हो।

सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, बाणिज्य बैंकहरुका तर्फबाट तीन जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट एक एक जना गरी सात जनाको प्रतिनिधित्व हुन्छ।