BIZMANDU
www.bizmandu.com

आइएमर्इ पे र बैंक अफ काठमाण्डूबीच सम्झौंता, बैंक खाताबाट वालेट र वालेटबाट खातामा सार्न सकिने

२०७५ मंसिर २३


काठमाडौं। आइएमर्इ पेका सेवाग्राहीले बैंक अफ काठमाण्डूको खातामा लिंक गरेर आइएमर्इ वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन्।

Tata
GBIME
Nepal Life

आइएमर्इ पे र बैंकबीच भएको सम्झौंता अनुसार बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने भएको हो। बैंकका ग्राहकले आइएमर्इ पेमार्फत रिचार्ज, मनि ट्रान्सफरदेखि अरु युटिलिटी पेमेन्ट गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।