BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा र प्राइम लाइफबीच सम्झौता, २० प्रतिशत ब्यापार दिने

२०७५ मंसिर ११

नेपाल पुनर्बीमा र प्राइम लाइफबीच सम्झौता, २० प्रतिशत ब्यापार दिने
नेपाल पुनर्बीमा र प्राइम लाइफबीच सम्झौता, २० प्रतिशत ब्यापार दिने

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ।

Vigo
GBIME
Tata

सरकारी बजेट बक्तब्यमा भएको कार्यक्रम अनुसार २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको हो। 

पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन्।