BIZMANDU
www.bizmandu.com

आदित्य घोष ओयो होटलका दक्षिण एसिया सिइओ नियुक्त, २१ वर्षको अनुभव

२०७५ मंसिर ३

आदित्य घोष ओयो होटलका दक्षिण एसिया सिइओ नियुक्त, २१ वर्षको अनुभव
आदित्य घोष ओयो होटलका दक्षिण एसिया सिइओ नियुक्त, २१ वर्षको अनुभव


काठमाडौं। ओयो होटेलले  भारत, र दक्षिण एशियाको  सिइओमा आदित्य घोषलाई  नियुक्त गरेको छ ।

Tata
GBIME
Nepal Life

ओयो होटल ब्यबसायको  निरीक्षण र  विकास गर्नको  लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ। आदित्य २१ बर्ष यही क्षेत्रमा विताएका छन्।

ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ,  रितेश अग्रवालले भने- 'आदित्यको नियुक्तिले  कम्पनीको यात्रामा भारत लगायत संसारका अन्य देशहरुमा सबै भन्दा लोकप्रिय  र रुचाईएको होटलको श्रृंखला, होम्स र लिविंग स्पेस हुनेछ।'आदित्यले अग्रवाललाई  रिपोर्टिंग गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।