BIZMANDU
www.bizmandu.com

प्राइम बैंकको शाखा सभापोखरी गाउँपालिकामा, शाखा संख्या ६५ पुग्यो

२०७५ मंसिर २

प्राइम बैंकको शाखा सभापोखरी गाउँपालिकामा, शाखा संख्या ६५ पुग्यो
प्राइम बैंकको शाखा सभापोखरी गाउँपालिकामा, शाखा संख्या ६५ पुग्यो

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले सभापोखरी गाँउपालिकामा शाखा कार्यालय खोलेको छ। अब बैंकको शाखा संख्या ६५ पुगेको छ।

Tata
GBIME
Nepal Life

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय उद्घाटन गरेका हुन्।

उनले बैंकले शाखा बिस्तारलाई निरन्तरता दिने बताए। बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने विज्ञप्तिमा उल्लेख गरेको छ।