BIZMANDU
www.bizmandu.com

एनसिसी बैंक र युनियन लाइफबीच सम्झौता, बैंकले बीमालेख बेच्ने

२०७५ कात्तिक २६

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बीमा पोलिसी बैंकले बिक्री गर्ने छ। 

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन्।