BIZMANDU
www.bizmandu.com

एनआइसी एसियाले ल्यायो अनलाइनबाट खोल्न सकिने समुन्नति बचत खाता, कार्डमा २० प्रतिशत छुट

२०७५ असोज २९

एनआइसी एसियाले ल्यायो अनलाइनबाट खोल्न सकिने समुन्नति बचत खाता, कार्डमा २० प्रतिशत छुट
एनआइसी एसियाले ल्यायो अनलाइनबाट खोल्न सकिने समुन्नति बचत खाता, कार्डमा २० प्रतिशत छुट

काठमाडौं। एनआइसी एसिया बैंकले “न्यू प्रिमियम समुन्नति बचत खाता” सञ्चालनमा ल्याएको छ। अनलाइनबाटै यो खाता खोल्न सकिने छ।

Tata
GBIME
Nepal Life

खाता खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ था इन्टरनेट बैंकिङ सुविधामा २० प्रतिशत छुट पाइने बैंकले जनाएको छ। 

बैंकका देशभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखा रहित बैंकिङ ईकाईहरु छन्। 

बैंकको वासलातको आकार २०० अर्ब रुपैयाँभन्दा बढि पुगेको छ। बैंकको कुल निक्षेप करिब १६४ अर्ब तथा कर्जा १३८ अर्ब पुगिसकेको छ। बैंकका ग्राहक १२ लाख १९ हजार पुगिसकेका छन्।