BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको मध्यवानेश्वर स्थित ग्लोबल कलेजमा एटिएम, ७६ पुग्यो संख्या

२०७५ असोज २८

सिटिजन्स बैंकको मध्यवानेश्वर स्थित ग्लोबल कलेजमा एटिएम, ७६ पुग्यो संख्या
सिटिजन्स बैंकको मध्यवानेश्वर स्थित ग्लोबल कलेजमा एटिएम, ७६ पुग्यो संख्या

काठमाडौं। “योर पार्टनरफर प्रोग्रेस” भन्ने नारा लिएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

मध्यबानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसँगको पहँुच बढ्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। 

बैंकको देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई सेवा दिँदै आएको छ।