BIZMANDU
www.bizmandu.com

एलजीको टिभीको माग बढ्यो, कुन टिभीको मूल्य कति?

२०७५ असोज २८

एलजीको टिभीको माग बढ्यो, कुन टिभीको मूल्य कति?
एलजीको टिभीको माग बढ्यो, कुन टिभीको मूल्य कति?

काठमाडौं। एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्सले चाडपर्वको आगमनसँगै एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्याधिक बृद्धि भएको जनाएको छ। ४९ र ४३ इन्चको युएचडी टिभीहरुको माग पनि अत्याधिक रहेको विज्ञप्तिमा उल्लेख छ। 

Tata
GBIME
Nepal Life

एलजीको युएचडी टिभीहरुमा ४के पिक्चर डिस्प्ले छ। कम्प्युटरको माउस जसरी चलाउन सकिन्छ भने २० वाट साउण्ड छ। 

विना तार र सेटप बक्स ३ महिनासम्म फ्रिमा नेट टिभी चलाउन सकिन्छ भने वेवओएस सजिलो अपरेटिङ सिस्टम छ। 

कम्पनीका अनुसार ६५ इन्चको ग्राहक मूल्य २ लाख ६७ हजार ९९० रुपैयाँ, ५५ इच्नको १ लाख ६१ हजार ९९०र रुपैयाँ, ४९ इन्चको १ लाख ३७ हजार ९९० रुपैयाँ र ४३ इन्चको ८८ हजार ९९० रहेको छ। साथै यी टिभीहरुमा हात खाली नहुने उपहारहरु पनि पाईने छ।