BIZMANDU
www.bizmandu.com

उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मात्रृ शोक, सोमबार दाहसंस्कार

२०७५ असोज १४

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मातृशोक परेको छ।

GBIME
Tata

आइतबार ओम हस्पिटलमा उनकी माता रामरेखा ढकालको ८९ बर्षको उमेरमा निधन भएको छ। 

स्वर्गीय ढकालको चार छोरा र पाँच छोरी छन्। श्रीमती ढकालको भोली विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।