BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको तीन नयाँ शाखा थपियो, अरु शाखा पनि थप्ने योजना

२०७५ असोज ९

सिद्धार्थ बैंकको तीन नयाँ शाखा थपियो, अरु शाखा पनि थप्ने योजना
सिद्धार्थ बैंकको तीन नयाँ शाखा थपियो, अरु शाखा पनि थप्ने योजना

काठमाडौं। सिद्घार्थ बैंकले ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा खोलेको हो। 

Tata
GBIME
Nepal Life

निक्षेप तथा कर्जा कारोवार सुविधासहित अन्य सम्पूर्ण बैंकिङ सेवा नयाँ शाखाबाट उपलब्ध हुने छ। 

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्ने जनाएकव छ। बैंकको कुल शाखा संख्या १२६ पुगेको छ। बैंकका ३ एक्स्टेन्सन् काउन्टर सहित, ९९ शाखारहित बैंकिङ सेवा, १३१ एटिएम छन्।