BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैक र स्टार अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले यी सेवामा पाउने छन् छुट

२०७५ असोज ८

एभरेष्ट बैक र स्टार अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले यी सेवामा पाउने छन् छुट
एभरेष्ट बैक र स्टार अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले यी सेवामा पाउने छन् छुट

काठमाडौं। एभरेष्ट बैक लिमीटेड र स्टार हस्पिटलबीच सेवा शुल्कमा छुट दिने समझदारी भएको छ। स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरुलाई विषेश छुट उपलब्ध हुने छ। 

Tata
GBIME
Nepal Life

बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा यो छुट उपलब्ध हुने छ।

छुट सम्बन्धि संझौतामा बैकका महाप्रबन्धक राजिव जैन र हस्पिटलका प्रमुख सञ्चालन अधिकुत सन्देश जिसीले हस्ताक्षर गरेका छन्।  

एभरेष्ट बैकसँग ९ लाख ५० हजारभन्दा बडि ग्राहक सख्या छ। बैंकको ८२ शाखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम छन्।