BIZMANDU
www.bizmandu.com

लुम्बिनी विकास बैंकको साधारणसभाले ६ जना सञ्चालक चयन गर्यो, ४० करोड नाफा

२०७५ भदौ ३१

लुम्बिनी विकास बैंकको साधारणसभाले ६ जना सञ्चालक चयन गर्यो, ४० करोड नाफा
लुम्बिनी विकास बैंकको साधारणसभाले ६ जना सञ्चालक चयन गर्यो, ४० करोड नाफा

काठमाडौं। लुम्विनी विकास बैंक लिमिटेडको  १०औं वार्षिक साधारण सभा गरेको छ। साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहबाट सुशिलराज पराजूली, चिन्तामणि भट्टराई र रुप ज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकूमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा चयन गरेको छ। 

Tata
GBIME
Nepal Life

लुम्विनीका ६५ शाखा छन्। बैंकका १२ एटिएम छन्। बैंकको चुक्ता पूँजी २ अर्ब १७ करोड तथा जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ छ।

बैंकसँग २२ अर्ब १८ करोड निक्षेप तथा १८ अर्ब ३८ करोड ऋण लगानी छ। बैंकले ४० करोड १७ लाख मुनाफा आर्जन गरको थियो।