यो अफर अन्तर्गत २० एमविपिएस अनलिमिटेड इन्टरनेट लागि ८ हजार ४ सय,३० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि अग्रिम १२ हजार १ सय ५० रुपैयाँ भूक्तानी गर्नुपर्नेछ।यो योजना भदौंसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ।