BIZMANDU
www.bizmandu.com

हुण्डार्इ गाडीका ग्राहकलार्इ प्रिभिलेज कार्ड, कार्ड लिनेलार्इ फाइदैफाइदा

२०७५ साउन ७

हुण्डार्इ गाडीका ग्राहकलार्इ प्रिभिलेज कार्ड, कार्ड लिनेलार्इ फाइदैफाइदा
हुण्डार्इ गाडीका ग्राहकलार्इ प्रिभिलेज कार्ड, कार्ड लिनेलार्इ फाइदैफाइदा

Tata
GBIME
Nepal Life

काठमाडौं।हुण्डार्इ गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डार्इ प्रिभिलेज कार्ड ल्याएको छ।

यो प्रिभिलेज कार्डमार्फत हुण्डार्इ गाडी भएका ग्राहकले विभिन्न आउटलेटबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।कम्पनीले यो योजनाबाट हुण्डार्इ परिवारका ग्राहकको जीवनमा संलग्न हुन पाउँदा खुशी भएको जनाएको छ।